पूँजीबजार

शेयर बजारमा छायो हरियाली, ७२.२८ अंकले नेप्से बढ्दा, साढे ६ अर्ब बढीको कारोबार

शेयर बजारमा छायो हरियाली, ७२.२८ अंकले नेप्से बढ्दा, साढे ६ अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज साताको दोस्रो दिन आज सोमबार हरियाली छाएको छ । आज नेप्से ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा पुगेको छ भने ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराब...
अपि पावरको ४७ प्रतिशत हकप्रद बाँडफाँड, साढे १३ लाख कित्ता लिलामीमा आउने

अपि पावरको ४७ प्रतिशत हकप्रद बाँडफाँड, साढे १३ लाख कित्ता लिलामीमा आउने

अपि पावर कम्पनी लिमिटेडले निष्काशन गरेको चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद बाँडफाँड गरेको छ । कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म जारी गरेको उक्त हकप्रद श...
प्रभु बैंकले घोषणा गर्यो लाभांश

प्रभु बैंकले घोषणा गर्यो लाभांश

प्रभु बैंकले आर्थिक वर्ष २०७६/०७७ को मूनाफाबाट शेयरधनीलाई लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको  बैठकले शेयरधनीलाई १० प्रतिशत ल...
मुक्तिनाथ विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो आइतबार अपराह्न बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापु...
आईसीएफसी फाइनान्सद्वारा लाभांश प्रस्ताव

आईसीएफसी फाइनान्सद्वारा लाभांश प्रस्ताव

आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई गत अ...
एनआईसी एशियाको साधारण सभाले गर्‍यो २० प्रतिशत लाभांश पारित

एनआईसी एशियाको साधारण सभाले गर्‍यो २० प्रतिशत लाभांश पारित

एनआईसी एशिया बैंकले प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित भएको छ । कम्पनीले आइतवार २३औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिश...
मञ्जुश्री फाइनान्सको लाभांश घोषणा नगद कति, बोनस कति?

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा नगद कति, बोनस कति?

मञ्जुश्री फाइनान्सले २३.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट लाभाश वितरण गर्ने निर्णय गरेको हो । ...
शेयर बजारमा पहिरो, सवा घण्टा पहिला नै शेयर बजार बन्द

शेयर बजारमा पहिरो, सवा घण्टा पहिला नै शेयर बजार बन्द

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सूचकांशमा नकारात्मक सर्किटका कारण यो हप्ताको पहिलो दिन आइतबार बजार सवा घण्टा पहिला नै बन्द भएको छ । बजारको शुरुवात देखिनै घटिरहेको बजार २ बजेर १५ मिने...
शेयर मार्जिन लोन ७० प्रतिशत नै कायम गर्न राष्ट्र बैंकसँग लगानीकर्ताहरुको माग

शेयर मार्जिन लोन ७० प्रतिशत नै कायम गर्न राष्ट्र बैंकसँग लगानीकर्ताहरुको माग

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र शेयर लगानीकर्ता दबाव समूह सम्बद्ध लगानीकर्ताहरुले आज राष्ट्र बैंकको डेपुटी गभर्न...
सिटिजन्स बैंकको ११ प्रतिशत लाभांश पारित

सिटिजन्स बैंकको ११ प्रतिशत लाभांश पारित

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसले गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र ३ प्रतिशत न...