बैंक/वित्त

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले ...
लक्ष्मी सन्राइज बैंक र  कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि. बिच सम्झौता

लक्ष्मी सन्राइज बैंक र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि. बिच सम्झौता

लक्ष्मी सन्राइज बैंक लि को अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि. बिच सो कम्पनीले मुस्ताङ्ग तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा नि...
आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलन...
एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । ऋणपत्रमा चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले ३ अर्ब रुपैयाँको ‘एभरेष्ट ब...
कामना सेवा विकास बैंकको ९७ हजार कित्ता सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको ९७ हजार कित्ता सेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले ९७ हजार ७९३ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघ...
ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि आईपीओ जारी गर्ने

ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि आईपीओ जारी गर्ने

ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । ।   कम्पनीले आम सर्वसाधारणका लागि कुल १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीले निष्...
ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची रा...
आजदेखि ऋणपत्र निष्काशन खुला गर्दै एभरेष्ट बैंक

आजदेखि ऋणपत्र निष्काशन खुला गर्दै एभरेष्ट बैंक

एभरेष्ट बैंक लिमिटेडले आज (फागुन १८ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ...
सिटिजन्स म्युचुअल फण्ड–१ को सूचीकरण खारेज

सिटिजन्स म्युचुअल फण्ड–१ को सूचीकरण खारेज

सिटिजन क्यापिटल लिमिटेड व्यवस्थापक तथा डिपोजिटरी रहेको म्युचुअल फण्ड अन्तर्गतको ७ वर्षे बन्दमुखी योजना फागुन १९ गतेबाट परिपक्क हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सिटिजन्स ...
तुलसीपुर उद्योग वाणिज्य संघलाई मुक्तिनाथ विकास बैंकको ५१ हजार सहयोग

तुलसीपुर उद्योग वाणिज्य संघलाई मुक्तिनाथ विकास बैंकको ५१ हजार सहयोग

मुक्तिनाथ विकास बैंकले तुलसीपुर बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्न ५१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघले स...