समाचार

नारायणी डेभलपमेन्ट बैं क  वित्तीय विवरण सार्वजनिक , करिब ३ करोड घाटामा

नारायणी डेभलपमेन्ट बैं क वित्तीय विवरण सार्वजनिक , करिब ३ करोड घाटामा

नारायणी डेभलपमेन्ट लिमिटेडको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले २ करोड ९१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्षको यही अवधिसम्म बैंकले ५ करोड रुपैयाँ ४२ लाख रुपैयाँ घाटा व्...
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको  ३४ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ३४ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहबीच वार्षिकोत्सब मूल कार्यक्रमको उदघाटन गरेका थिए। कार्यक्रममा महासचिव पोखरेलले उत्कृष्ठ कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरिसकेका ...
नेपाल क्लियरिङ हाउस लिमिटेडलाई  नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड

नेपाल क्लियरिङ हाउस लिमिटेडलाई नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड

एनसीएचएलले आर्थिक वर्ष २०७८–७९ का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका आधारमा इस्टिच्युट्स अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल ९आइक्यान० द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रमम...
भगवती हाइड्रोपावरको आईपीओः स्थानीयलाई म्याद थप

भगवती हाइड्रोपावरको आईपीओः स्थानीयलाई म्याद थप

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत असार २४ गतेबाट प्रिमियममा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका श्रमि...
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड

कुथेली बुखरी स्मल हाइड्रोपावरको धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम आज बिहान ९ बजे एनएमबि क...
मौद्रिक नीति आज, घरकर्जा र शेयरबजारमा लचक बन्ने सम्भावना

मौद्रिक नीति आज, घरकर्जा र शेयरबजारमा लचक बन्ने सम्भावना

नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजानिक गर्ने भएको छ । मौद्रिक नीति पारित गर्नको लागि आइतबार बिहानै राष्ट बैंकले सन्चालक समितिको बैठक डाकेको थियो । स...
एसईई परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन

एसईई परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन

माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक...
कोरिया गएर फर्किएकालाई ईपीएस भाषा परीक्षाको खुल्यो आवेदन

कोरिया गएर फर्किएकालाई ईपीएस भाषा परीक्षाको खुल्यो आवेदन

ईपीएस कोरिया शाखाले कोरियामा काम गरेर फर्किएकालाई भाषा परीक्षाको आवेदन खुलाएको छ। शाखाले आज एक सूचना जारी गर्दै कोरियामा ५ वर्ष रोजगार गरेर फर्किएकाले साउन १३ गतेदेखि साउन १५ गत...
साउन १४ बाट आईपीओ ल्याउँदै मिड सोलु हाइड्रोपावर

साउन १४ बाट आईपीओ ल्याउँदै मिड सोलु हाइड्रोपावर

मिड सोलु हाइड्रोपावर कम्पनीले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको सेयर बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १...
कामना सेवा विकास बैंकको कर्जाका लागि नयाँ ब्याजदर  सार्वजनिक

कामना सेवा विकास बैंकको कर्जाका लागि नयाँ ब्याजदर सार्वजनिक

कामना सेवा विकास वैंक लिमिटेडले ग्राहकको कर्जाका लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ। बैंकले आवासीय घर निर्माणका लागि आवास कर्जा, साना तथा मझौला व्यवसायअन्तर्गत सर...