समाचार

प्रभु क्यापिटल सहित ६ वटा मर्चेन्ट बैकरले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

प्रभु क्यापिटल सहित ६ वटा मर्चेन्ट बैकरले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

प्रभु क्यापिटल लिमिटेड सहित ६ वटा मर्चेन्ट बैकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र पाएका छन । पूँ...
मनकामना केबलकार २५ गते शनिबारदेखि संचालनमा आउने

मनकामना केबलकार २५ गते शनिबारदेखि संचालनमा आउने

केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि गत साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबार देखि पुन सञ्चालनमा आउने भएको छ कम...

राष्ट्र बैंकद्वारा प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान

नेपाल राष्ट्र बैंकले प्रभुु बैंक र सेन्चुुरी कर्मसियल बैंकबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकको केही दिनअघि बसेको बोर्ड बैठकले प्रभुु र सेन्चुुरीबीचको ...
नेपाल वेयरहाउजिङ्गले आईपीओ निष्कासन गर्दै

नेपाल वेयरहाउजिङ्गले आईपीओ निष्कासन गर्दै

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा हि...
सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने म्याद थप

सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने म्याद थप

सान्जेन जलविद्युत कम्पनीले गत भदौ ५ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईओपीमा मागबमोजिम आवेदन नपरेका कारण अब असोज ४ गते बैंकिङ समयसम्म आवेदन दि...
श्रृजनशील लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

श्रृजनशील लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

श्रृजनशील लघुवित्तले गत भदौ १५ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ। श्र...
सहकारीमा स्वस्फूर्त एकीकरण अभियानः ११ संस्था बीच एकीकरण सम्झौता

सहकारीमा स्वस्फूर्त एकीकरण अभियानः ११ संस्था बीच एकीकरण सम्झौता

सहकारी संस्था संस्थाहरु स्वस्फूर्त रुपमा एकीकरणमा जान थालेका छन् । संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरू स्वस्फूर्त रुपमा एकीकरणमा जान थालेका हुन्...
नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा खेलकुद प्रतियोगिताहरु सम्पन्न

नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा खेलकुद प्रतियोगिताहरु सम्पन्न

नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा ु'Together for a Healthy Lifestyle' भन्ने नारासहित “एमबान स्र्पोट्स मिट २०२२” @)@@Æ -"MBAN Sports Meet 2022") अन्र्तगत मिति २०७९ भाद्र १७ गते...
हिमालयन क्यापिटल लिमिटेड र नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड बीच सम्झौता

हिमालयन क्यापिटल लिमिटेड र नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड बीच सम्झौता

नेपाली बजारमा पुँजीको विकासका निम्ति नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्ने क्रममा रहेको हिमालयन क्यापिटल लिमिटेडले नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर...
नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड (एनसीसी) बैकद्वारा वित्तीय साक्षरता  कार्यक्रम सम्पन्न

नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड (एनसीसी) बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि।को आयोजना तथा सन इन्फोटेक लि।को संयोजकत्वमा मिति २०७९ भाद्र १७ गते शुक्रबार श्री ढुकुरपानी माध्यमिक विद्यालय, दमक, झापामा वित्तीय साक्षरता कार्यक्र...