लिलामीमा राखिएको एनसीसी बैंकको सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ।
बैंकले गत साउन १५ गतेबाट २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। य...
एसियन लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको शुक्रबार अपराह्न बसेको बैठकले आर्थिक वर्ष २०७७/७८को सञ्चित नाफाबाट सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हज...
हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएसँगै आगामी आइतबारबाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृतको दोस्रो दिनब...
कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फन्ड एल–१ को २०७८/७९ का लागि प्रतिफल घोषणा गरिएको छ। यी दुवै योजनाका इकाइधनीहरुल...
गत आर्थिक वर्षको समीक्षा अवधिसम्म नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९.८३ प्रतिशतले बढी हो। अघिल्लो ...
निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन तोकिएको दिन स्वतन्त्र र निष्पक्षरूपमा निर्वाचन गराउन आफू पूर्ण सक्षम रहेको आयोगले...
ग्लोबल आइएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम सुरु गरेको छ ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम अन्तर्गत ...
बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले मिति २०७९ साल श्रावण १४, १५ र १६ गते बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ ...
एनएमबि बैंक लिमिटेडको विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।
सो अवधिसम्ममा बैंकले ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ...
हिजोबाट आवेदन खुलेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै साढे ५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
यो लघुवित्तले आज साउन १८ गतेबाट १०० रुपैयाँ अ...