इन्स्योरेन्स

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर आवेदन दिने अन्तिम दिन आज

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर आवेदन दिने अन्तिम दिन आज

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय आज (साउन ६ गतेदेखि सुरु भएको) अन्तिम दिन रहेको छ । लगानीकर्ताहरूले आजसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले हाल ...
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको नाफा ८५% ले वृद्धि

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको नाफा ८५% ले वृद्धि

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार कम्पनीको नाफा ८५.०२ प्रतिशतले बढ्दै २ करोड २...
नेशनल लाइफ इन्स्योरेन्सको बीमाशुल्क ७ प्रतिशतले वृद्धि, बीमा कोष ८९ अर्ब नाघ्यो

नेशनल लाइफ इन्स्योरेन्सको बीमाशुल्क ७ प्रतिशतले वृद्धि, बीमा कोष ८९ अर्ब नाघ्यो

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यो आ.व.  को अन्त्यसम्म २ अर्ब १४ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरी अघिल्लो आवको तुलनामा ७ प्रतिशत वृद्धि गरेको छ। अघिल्लो आवमा कम्पनी...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफामा १२.५३% गिरावट

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफामा १२.५३% गिरावट

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (SALICO) ले आर्थिक वर्ष २०८१/८२ मा ४० करोड ३२ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.५३ प्रतिशतले घटेको हो। अघिल्लो ...
नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न

नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेल स्थित होटल दुषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको छ । आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोक...
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्स  कम्पनीले असार २५ गतेदेखि निष्कासन गरेको हकप्रदमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिश...
सन नेपाल लाइफको सेयर रजिष्ट्रारमा पुनः नेपाल एसबिआई मर्चेन्ट बैंकिङ

सन नेपाल लाइफको सेयर रजिष्ट्रारमा पुनः नेपाल एसबिआई मर्चेन्ट बैंकिङ

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा पुनः नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीले भदौ १ गतेदेखि लागू हुनेगरी नेपाल एसबिआई मर्चे...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको वार्षिक समिक्षा तथा रणनीतिक योजना गोष्ठी सम्पन्न

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको वार्षिक समिक्षा तथा रणनीतिक योजना गोष्ठी सम्पन्न

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले २ दिने वार्षिक समिक्षा तथा चालु आर्थिक वर्षको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। गोष्ठी यही श्रावण १६ र १७ गते काठमाडौँस्थित ह...
प्रभु महालक्ष्मी लाइफको  संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको राखेको छ । कम्पनीले संस्थापक तर्फको १ लाख ३० हजार ४४२ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको ह...
यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

यूनाइटेड अजोड इन्स्योरेन्स  कम्पनीले १९ हजार ८८२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । यो सेयर  खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन ...