कर्पाेरेट

क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा

क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा

कोभिड १९ लकडाउनको कारण सेवा बन्द रहेको नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ । पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा र...
जनरल इन्स्योरेन्सको शेयर नेप्सेमा सुचिकृत, शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य कुमारी क्यापिटलले गर्ने

जनरल इन्स्योरेन्सको शेयर नेप्सेमा सुचिकृत, शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य कुमारी क्यापिटलले गर्ने

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको १ करोड बराबरको साधारण शेयर नेप्सेमा सुचिकरण भएको छ । धितोबन्धक डि–म्याट लगायत शेयर रजिष्टे«शन सम्बन्धी सम्पूर्ण कार्यहरु मिति २०७७ साल असोज...
अरुणभ्याली हाइड्रोले शतप्रतिशत हकप्रद विक्री गर्ने, बोर्डमा दियो निवेदन

अरुणभ्याली हाइड्रोले शतप्रतिशत हकप्रद विक्री गर्ने, बोर्डमा दियो निवेदन

अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा  ९९ करो...
अपि पावरको हकप्रद कात्तिक १४ बाट, कहिलेसम्मका शेयरधनीले भर्न पाउछन् हकप्रद?

अपि पावरको हकप्रद कात्तिक १४ बाट, कहिलेसम्मका शेयरधनीले भर्न पाउछन् हकप्रद?

अपि पावर कम्पनी लिमिटेडले आउँदो कात्तिक १४ गतेदेखि सेयरधनीहरुका लागि १ः०.४७ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँको ५६ ...
वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रसाद पौडेल नियुक्त

वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रसाद पौडेल नियुक्त

सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रसाद पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले असार १५ गते निगमको संचालक समितिको बोर्डमा सदस्य नियुक्त भएका प...
युनाइटेड इदी–मार्दीको आईपीओमा आवेदन दिने म्याद थप

युनाइटेड इदी–मार्दीको आईपीओमा आवेदन दिने म्याद थप

युनाइटेड इदी–मार्दीले असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। सो आईपीओमा अब कात्तिक ६ गत...
एक बैंक र एक उत्पादक कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

एक बैंक र एक उत्पादक कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

एक बैंक र उत्पादक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश दिनेहरुमा माछापुच्छ्रे बैंक र नेपाल ल्यूब आयलले लाभांश सुरक्षित गर्ने आज ९असोज २१ गते० अन्तिम दिन रह...
सामलिङ्ग पावर कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

सामलिङ्ग पावर कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

सामलिङ्ग पावर कम्पनी लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००/– दरको १२,३०,००० कित्ता  साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर निष्काशन तथा ...
महेश्वरलाल श्रेष्ठ नागरिक स्टक डिलर कम्पनीको प्रमुखमा नियुक्त

महेश्वरलाल श्रेष्ठ नागरिक स्टक डिलर कम्पनीको प्रमुखमा नियुक्त

नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ खुला प्रतिस्पर्धाबाट सीइओ नियुक्त भएका हुन् । शंकरकुमार रायमाझिको संयोजकत्...
सानिमा इक्विटी फण्डद्धारा लाभांश घोषणा

सानिमा इक्विटी फण्डद्धारा लाभांश घोषणा

सानिमा इक्विटी फण्डले आफ्नो योजनाको इकाईमा लगानी गर्ने लगानीकर्तालाई प्रतिफल घोषणा गरेको छ । सानिमा क्यापिटलको व्यवस्थापन तथा सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित म्युचुअल फण्डले...