पूँजीबजार

एभरेष्ट बैंकको ब्याज आम्दानी र नाफामा सामान्य सुधार

एभरेष्ट बैंकको ब्याज आम्दानी र नाफामा सामान्य सुधार

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ब्याज आम्दानी र खुद नाफामा सामान्य सुधार देखाएको छ। बैंकले यस अवधिमा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरे...
सन नेपाल लाइफको ‘नेशनल एजेन्सी मिट २०८२’ सम्पन्न, उत्कृष्ट अभिकर्ता तथा MDRT 2026 सम्मानित

सन नेपाल लाइफको ‘नेशनल एजेन्सी मिट २०८२’ सम्पन्न, उत्कृष्ट अभिकर्ता तथा MDRT 2026 सम्मानित

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालकोअध्यक्षतामा होटल ग्रान्ड पोखरामा दुई दिने नेशनल एजेन्सीमिट कार्यक्रम सम्पन्न गरेको छ। देशभरिक...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको ३ लाख ४८ हजार ८५३ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको छ। उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र बिक्री खु...
काठमाडौं महानगरद्वारा सैनिक मञ्चमा ग्रास रोप्ने योजना

काठमाडौं महानगरद्वारा सैनिक मञ्चमा ग्रास रोप्ने योजना

काठमाडौं महानगरपालिकाले सर्वसाधारणको पहुँच र प्रयोग सहज बनाउन सैनिक मञ्चको दक्षिणतर्फको भागमा वरमुढा ग्रास रोप्ने भएको छ। हाल युवा तथा बालबालिकाको खेलस्थल र ज्येष्ठ नागरिकको आराम त...
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर बिक्रीमा

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूह तर्फका २१,७१,९३५ कित्ता शेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा रा...
नेशनल लाईफले दियो कोशी प्रदेशका अभिकर्ताहरुलाई एक दिने तालिम

नेशनल लाईफले दियो कोशी प्रदेशका अभिकर्ताहरुलाई एक दिने तालिम

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत...
भुजुङ्ग हाइड्रोपावरको आईपीओ खुल्यो

भुजुङ्ग हाइड्रोपावरको आईपीओ खुल्यो

भुजुङ्ग हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत ८ लाख ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।यसअघि आयोजना प्रभावित स्थानीय ...
नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक, विभिन्न प्याकेज यथावत

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक, विभिन्न प्याकेज यथावत

नेपाल टेलिकमले ग्राहकहरूको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर सार्वजनिक गरेको छ। यसअघि नै उपलब्ध अटम अफरअन्तर्गतका प्याकेजहरू सेवाग्राहीबाट निकै रुचाइएकाले तिनै ...
नेपाली बजारमा सुनको नयाँ कीर्तिमान, तोलामा ३ लाख ९ हजार रुपैयाँ पुग्यो

नेपाली बजारमा सुनको नयाँ कीर्तिमान, तोलामा ३ लाख ९ हजार रुपैयाँ पुग्यो

नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ ...
ग्रीन लाइफ हाईड्रोपावरको स्थगित साधारण सभा माघ १९ गते पुनः आह्वान

ग्रीन लाइफ हाईड्रोपावरको स्थगित साधारण सभा माघ १९ गते पुनः आह्वान

ग्रीन लाइफ हाईड्रोपावर लिमिटेडले यसअघि स्थगित भएको साधारण सभा पुनः आह्वान गरेको छ। कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले यही माघ १९ गते काठमाडौँको भगवतीबहालस्थित लिसारा र...