नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवद्र्धकको रुपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष ...
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् ।
ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
...
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुर्खेतस्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
कम्...
नेपाल वेयर हाउजिङ्ग कम्पनीले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासमा २ करोड २४ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत वर्षको असोजमा कम्पनीले २ करोड ९९ लाख रुपैयाँ खुख नोक्सान...
लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियानको छैठौं संस्करण डिजिटल डिसेम्बर २०२४ अभियान सुरु भएकॊ छ ।
'सहजताको नयाँ परिभाषा उपहार सँगै ...
महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट मंसिर १७ गते अनुमति पाएको हो । यससँगै अब संस्थाले रु. १०० अंकित दरका ४ लाख ७५ हजार ४४५.१५ कित्ता एफपीओ...
माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन...
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका १३ जना संस्थापक सेयरधनीहरुको ८८ हजार १८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८६४ रुपैयाँ निर्धारण गरि...
अम्बे स्टील्स लिमिटेड कम्पनीको गत मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ८ गतेका लागि वार्षिक साधारण सभा डाकेको छ ।
उक्त सभामा बैंकको ऋणको सम्बन्धमा छलफल परी पारित ...
सााना किसान विकास लघुवित्त संस्थाको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको छ । बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर र ०.७०...