पूँजीबजार

मनकामना दर्शन प्रालि नेपाल उघोग वाणिज्य महासंघद्धारा सम्मानित

मनकामना दर्शन प्रालि नेपाल उघोग वाणिज्य महासंघद्धारा सम्मानित

नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.ली आर्थिक बर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । नेपाल उघोग वाणिज...
काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित सहरमा पर्यो

काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित सहरमा पर्यो

काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये पहिलो स्थानमा परेको छ । आज काठमाडौंको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) २४४ पुगेको छ । दोस्रो प्रदूषित  सहरमा भारतको नयाँ दिल्ली र पाक...
ईद उल–फित्र भोलि मनाइने, रमदान व्रत आज पूरा हुँदै

ईद उल–फित्र भोलि मनाइने, रमदान व्रत आज पूरा हुँदै

इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘ईद उल–फित्र’ मनाउने भएका छन् । केही मुस्लिमले ‘ईद उल–फित्र’ को नमाज मस्जिदमा र केहीले ‘इदगाह’ मा सामू...
अर्थ मन्त्रालयमा बस्यो विश्व बैंक र एडीबीसँग पोर्टफोलियो बैठक, आयोजनाको प्रगति ढिलाइबारे समीक्षा

अर्थ मन्त्रालयमा बस्यो विश्व बैंक र एडीबीसँग पोर्टफोलियो बैठक, आयोजनाको प्रगति ढिलाइबारे समीक्षा

विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाहरुको समीक्षासम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक मंगलबार बसेको छ । अर्थमन्त्रालयमा बसेको बैठकले दुवै बैंकद्वा...
ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज

ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज भएको छ ।बैंकको '१०.२५% ग्लोबल आइएमई लि. डिबेन्चर २०८०।८१' को सूचीकरण खारेज भएको हो । सो ऋणपत्र चैत्र २७ ...
मनकामना स्मार्ट लघुवित्तको साधारण सभा चैत २९ गते

मनकामना स्मार्ट लघुवित्तको साधारण सभा चैत २९ गते

मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको बिहीबार चैत २९ गते वार्षिक साधारण सभा बस्दैछ । सभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनील...
सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार कित्ता सेयर लिलामी खुला

सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार कित्ता सेयर लिलामी खुला

कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर आज (चैत २८ गते) बाट लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम २७५ रुपैयाँ...
सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सर्वोत्तम सिमेन्ट लिमिटेडले प्रस्ताव गरेको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको पहिलो वर्षनै लाभांश वितरण गर्न लागेको...
गरिमा विकास बैंकद्वारा मर्ज भएका साविकका बैंकका सेयरधनीहरुलाई नगद लाभांश बुझिलिन आग्रह

गरिमा विकास बैंकद्वारा मर्ज भएका साविकका बैंकका सेयरधनीहरुलाई नगद लाभांश बुझिलिन आग्रह

गरिमा विकास बैंकमा गाभिएका साविकका शुभेच्छा विकास बैंक,निलगिरी विकास बैंक र सहारा विकास बैंकको साधारण सभाबाट पारित भएको आव २०७४/७५ सम्मको नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो ।...
नेक्सजेन  म्यानेजमेन्टले बैशाख ८ गते युवा नव प्रबर्द्धकहरूको भेला गर्दै

नेक्सजेन म्यानेजमेन्टले बैशाख ८ गते युवा नव प्रबर्द्धकहरूको भेला गर्दै

नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौंमा युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बानेश्वर स्थित आनन्द भुमि बिजनेस सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिएको...