ओरियन्टल होटेल्स कम्पनी सञ्चालक समितिको सोमबार (असोज १ गते) बसेको बैठकले आर्थिक वर्ष २०७९–८०को नाफाबाट हालको चुक्तापुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३७.७३ रुपैयाँको ५.२६३२ प्रति...
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड कम्पनी सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले कम्पनीको सीईओमा पोख्रेललाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति भदौ ३१ गतेदेखि लागू गरिए...
भिजन लुम्बिनी ऊर्जा कम्पनीले पहिलो चरणमा गत भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा वैदेशिक रोजगारीमा रह...
हाथवे इन्भेस्टमेन्ट नेपालले सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज (असोज २ गते) बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमईको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आई...
नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको १९ लाख ७९ हजार ४२४ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन पेस गर्न सक्छन्।
बि...
मिड सोलु हाइड्रोपावर कम्पनीले गत भदौ २९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।
कम्पनीले सर्वसाधार...
इक्रा नेपाल कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको ठमेल एलोफ्ट काठमाण्डौमा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।
सभ...
भदौको लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाउँदा केही बैंकले भने घटाएका छन् । निक्षेपमा भद्र सहमतिको नाममा बैंकर्स संघले ब्याजदर तोक्दै आएकोमा १ साउनबाट उक्त सहमति खारेज...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था सञ्चालक समितिको शुक्रबार (भदौ २९ गते) बसेको बैठकले आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा डाकेको हो। सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसो...
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर...