मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको शेयर आज सोमबार शेयर निष्काशन तथा...
मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फन्ड–१ का इकाइहरु आज भदौ ४ गतेबाट बिक्री खुला गरिएको छ। कोष प्रवर्द्धक मेगा बैंक नेपाल र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स ...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ मा १६ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ...
विकास बैंकहरुले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशन...
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को लोभलाग्दो वित्तीय विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १४ करोड...
सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १८ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा अघिल्...
मुक्तिनाथ विकास बैंकले खूद नाफातर्फ छलाङ मारेको छ । आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ ६२.७० प्रतिशतको छलाङ मारेको हो ...
सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८३ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको समीक्षा अ...
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ।
...