समाचार

एभरेष्ट बैंकको नाफा घट्दा प्रति शेयर आम्दानी कति?

एभरेष्ट बैंकको नाफा घट्दा प्रति शेयर आम्दानी कति?

  एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको सोमबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसा...
नेप्से दोहोरो अंकले बढ्यो, ३ अर्ब ५२ करोड बढीको कारोबार

नेप्से दोहोरो अंकले बढ्यो, ३ अर्ब ५२ करोड बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से १२.४९ अंकले बढेर १ हजार ६ सय ४८ दशमलव ५८ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज ३ अर्ब...
घोडीघोडाको कारोबार रोक्का यस्तो छ कारण

घोडीघोडाको कारोबार रोक्का यस्तो छ कारण

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोकिएको छ । घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएपछि घोडीघोडा लघुवित्त वि...
फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा आह्वान

फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा आह्वान

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर १८ गते ११ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। लघुवित्तले बिहान ११ बजे आम्रपाली ब्याङकेट, भाटभटेनी, काठमा...
लाभांश पारित गर्न युनिलिभर नेपालले बोलायो वार्षिक साधारणसभा गर्ने, बुक क्लोज कहिले?

लाभांश पारित गर्न युनिलिभर नेपालले बोलायो वार्षिक साधारणसभा गर्ने, बुक क्लोज कहिले?

गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांश पारित गर्न युनिलिभर नेपाल लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ। कम्पनीले आउँदो मंसिर १६ गते भिडियो कन्फ्रेन्सि...
गुराँस लघुवित्तका शेयरधनीको हात रित्तै, लाभांश नबाँड्ने

गुराँस लघुवित्तका शेयरधनीको हात रित्तै, लाभांश नबाँड्ने

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ। संस्थाको गत कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितर...
कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

जाडो मौसम सुरुआतँंगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत् उत्पादन गरिएको छ । कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, द...
हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनमा जिते साढे १ अर्बको मुद्दा

हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनमा जिते साढे १ अर्बको मुद्दा

हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनमा साढे १ अर्बको मुद्दा जितेका छन् । योसँगै आठ वर्षदेखि मेलम्ची खानेपानी परियोजनामा फसेको डेढ अर्ब रुपैयाँ चीनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे...
सन्तोष मैनाली नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा निर्विरोध चयन

सन्तोष मैनाली नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा निर्विरोध चयन

नेपाल स्टक ब्रोकर एशोसिएसनको २६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा सन्तोष मैनाली निर्विरोध चयन भएका छन्। उनी सेक्योक्योर्ड सेक्युरिटका संचालक हुन्। एशोसिएसनको उपाध्यक्षमा धर्मराज स...
उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट परशुराम चपाईको उम्मेदवारी

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट परशुराम चपाईको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको खुल्ला केन्द्रीय सदस्य पदका लागि युवा व्यवसायी परशुराम चपाईले उम्मेदवारी दिएका छन् । टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा सुदूरपश्चिमबाट...