राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७’ टेबुल गर्नुभएको थियो । यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया