एनआइबिएल एस क्यपिटलले सोल्टी होटलको शेयर रजिष्ट्रार सम्बन्धि कतर्य गर्ने भएको छ ।

कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अव कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरु उक्त क्यापिटलबाट हुनेछ ।

तपाईको प्रतिक्रिया