सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई नियुक्त गरेको हो।

हुमागाईं हाल इमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत हुन्। हुमागाईं नेपाल टेलिभिजन र जनता टेलिभजनका पूर्व महाप्रबन्धक समेत हुन्।
बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो।

तपाईको प्रतिक्रिया