एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ । आफ्नो मोबाइलबाट रिजल्ट हेर्न तलको प्रक्रिया हेर्नुहोस् ।

१ मोबाइलको म्यासेज बक्समा गएर
२ नयाँ म्यासेज लेखि
३ आफ्नो एसइइको सिमबोल नं टाइप गरि
४ ३५००१ मा पठाउने
अथवा तलको लिंकमा थिच्नुहोस्

https://see.ntc.net.np/

तपाईको प्रतिक्रिया