मुक्तिनाथ कृषि कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । श्रेष्ठले कृषि प्रसार विषयमा स्नाकोत्तर गरी विगत ३० वर्षदेखि सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रको अनुभव संगालेका छन् ।