छ्याङदी हाइड्रोपावरको सञ्चालकमा सूर्य नारायण मालाकार नियुक्त भएका छन् ।चैत १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मालाकारलाई कम्पनीको सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।