प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। मंगलबारको बैठक समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने जानकारी दिएका हुन्। मंगलबारको बैठकमा तीनवटा निकायका वार्षिक प्रतिवेदन पेस गरिएको थियो भने भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बैठकलाई सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया