पूँजीबजार

तीन बैंकको वार्षिक साधारणसभा आज

तीन बैंकको वार्षिक साधारणसभा आज

एनएमबि बैंक, नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आज पुस २५ गते वार्षिक साधारणसभा डाकेका हुन्। एनएमबि बैंकले आफ्नो २७ औँ वार्षिक साधारणसभा आज दिउँसो १ बजे काठमाण्ड...
ग्लोबल आइएमई–बीओकेको एकीकृत कारोबार सुरु

ग्लोबल आइएमई–बीओकेको एकीकृत कारोबार सुरु

मर्जर प्रक्रिया पूरा गरी ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले आज पुस २५ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन्। ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नामबाट संयुक्त कार...
सानिमा मिडिल तमोरले माघ ४ बाट  स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका आईपीओ बिक्री खुला गर्ने

सानिमा मिडिल तमोरले माघ ४ बाट स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका आईपीओ बिक्री खुला गर्ने

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ३३ लाख ३२ हजार ५०० कित्ता आईपीओ माघ ४ गतेदेखि आयोजना प्रभावित स्...
कालिञ्चोक दर्शनको आईपीओमा  माघ ३ बाट आवेदन दिन सकिने

कालिञ्चोक दर्शनको आईपीओमा माघ ३ बाट आवेदन दिन सकिने

कालिञ्चोक दर्शन लिमिटेड कम्पनीले १०० अंकित दरका कुल १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २...
महालक्ष्मी लाइफको ‘महिला सशक्तीकरणमा’ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाइफको ‘महिला सशक्तीकरणमा’ कार्यक्रम सम्पन्न

समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रममा व्यापक सहभागिता र आकर्षण बढ्दै गइरहेको छ। महालक्ष्मी लाइ...
सिटिजन लाइफ इन्स्योरेन्स वार्षिक साधारणसभा माघ १५ गते

सिटिजन लाइफ इन्स्योरेन्स वार्षिक साधारणसभा माघ १५ गते

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ठमेलस्थित छायाँदेवी कम्प्लेक्सको अलोफ्ट काठम...
ज्योति विकास बैंकद्धारा लाभांश घोषणा

ज्योति विकास बैंकद्धारा लाभांश घोषणा

ज्योति विकास बैंक सञ्चालक समितिको पुस २२ गते (शुक्रबार) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य खुद मुनाफा र वितरणयोग्य अन्य कोषहरु गरी जम्मा वितरणयोग्य रकम २९ करोड २ लाख ८९ हजा...
ग्लोबल आइएमई बैंक र बीओकेको एकीकृत कारोबार पुस २५ बाट

ग्लोबल आइएमई बैंक र बीओकेको एकीकृत कारोबार पुस २५ बाट

बैंक अफ काठमाण्डू र  ग्लोबल आइएमई बैंक दुवै बैंक सञ्चालक समितिको पुस २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। योसँगै दुई बैंकले उक्त मितिबाट सेयर कारोबार रोक्का राखिदिन भन्दै नेप...
मेगा –इन्भेस्टमेन्ट बैंकको एकीकृत कारोबार पुस २७ बाट

मेगा –इन्भेस्टमेन्ट बैंकको एकीकृत कारोबार पुस २७ बाट

नेपाल राष्ट्र बैंकले गत पुस १७ गते नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। अब पुस २७ गतेबाट ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमि...
रिलायन्स लाइफले लाभांश वितरण नगर्ने

रिलायन्स लाइफले लाभांश वितरण नगर्ने

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बुधबार (पुस २० गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै ...