पूँजीबजार

सूर्या लाइफको नाफा २३ प्रतिशतले बढ्यो खुद बीमाशुल्क आर्जन रु। ४.१८ अर्ब माथि

सूर्या लाइफको नाफा २३ प्रतिशतले बढ्यो खुद बीमाशुल्क आर्जन रु। ४.१८ अर्ब माथि

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पन...
मानुषी लघुवित्तको आईपीओमा पहिलो दिनमा नै २१ गुणा बढीको आवेदन

मानुषी लघुवित्तको आईपीओमा पहिलो दिनमा नै २१ गुणा बढीको आवेदन

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै मागभन्दा २१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार बुधवार साझ ५ बजेसम्म ५ लाख ८१ हजार ६...
आजबाट मानुषी लघुवित्तको साधारण शेयर आवेदन खुला

आजबाट मानुषी लघुवित्तको साधारण शेयर आवेदन खुला

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज साउन २७ गतेबाट आवेदन खुला गरिएको छ। संस्थाले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ ...
ग्लोबल आइएमई बैंकले सेयरधनीहरुलाई भन्योः ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिनुहोस

ग्लोबल आइएमई बैंकले सेयरधनीहरुलाई भन्योः ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिनुहोस

ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीहरुलाई ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ। बैंकले आज एक सूचना प्रकाशित गरी बैंकको वार्षिक साधारणसभाबाट पारित भएका आव २०७०/७१ सम्मको नग...
सिनर्जी पावर डेभलपमेन्टले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले?

सिनर्जी पावर डेभलपमेन्टले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले?

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो साउन २६ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ १८ गते आयोजना गर्ने निर्ण...
हिमालय ऊर्जाको नाफा घट्यो, रिजर्भ पनि ऋणात्मक

हिमालय ऊर्जाको नाफा घट्यो, रिजर्भ पनि ऋणात्मक

हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको नाफा ९१.३१ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा कम्पनीले ३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४५ लाख ७८ हजार रुपैयाँ नाफ...
शेयर बजार हालसम्मकै उच्च विन्दुमा, कारोबार रकममा पनि उछाल

शेयर बजार हालसम्मकै उच्च विन्दुमा, कारोबार रकममा पनि उछाल

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो तेस्रो दिन आज मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से तीन हजार एक सय ६१ दशमलब ४४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च ...
शिवश्री हाइड्रोपावर नाफामा

शिवश्री हाइड्रोपावर नाफामा

शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। विद्युत बिक्रीबाट आम्दानी हुन थालेपछि कम्पनी नाफामा गएको हो। कम्पन...
कालिका लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक, नाफा कति ?

कालिका लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक, नाफा कति ?

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सन्तोषजनक वित्तीय प्रदर्शन गरेको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर...
दिव्यश्वरी हाइड्रोपावर नोक्सानमा, ईपीएस पनि ऋणात्मक

दिव्यश्वरी हाइड्रोपावर नोक्सानमा, ईपीएस पनि ऋणात्मक

दिव्यश्वरी हाइड्रोपावरले ३ करोड रुपैयाँ बढी घाटा व्यहोरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको हो। अघिल्लो वर्ष यही अवधि...