पूँजीबजार

एससीटीसँग मिलेर डिजिटल भिसा कार्ड सेवा सुरु, तीन महिनासम्म निःशुल्क

एससीटीसँग मिलेर डिजिटल भिसा कार्ड सेवा सुरु, तीन महिनासम्म निःशुल्क

खल्तीले एससीटीसँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ। खल्ती कार्ड्स इकोसिस्टमअन्तर्गत ल्याइएको यो पहिलो कार्ड सेवामार्फत प्रयोगकर्ताले कुनै फिजिकल...
अस्थायी र करार कर्मचारीको आन्दोलन, अर्थ मन्त्रालयमा धर्ना

अस्थायी र करार कर्मचारीको आन्दोलन, अर्थ मन्त्रालयमा धर्ना

सरकारले अस्थायी र करारका कर्मचारीलाई हटाएर आउटसोर्सिङमार्फत काम गराउने नीति अघि बढाएपछि त्यसको विरोधमा कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका छन्। वर्ष...
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ संकलन गर्दै

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ संकलन गर्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ६० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्...
विराटनगरको भाटभटेनी सुपर स्टोर असार २७ देखि पुनः सञ्चालनमा आउने

विराटनगरको भाटभटेनी सुपर स्टोर असार २७ देखि पुनः सञ्चालनमा आउने

विराटनगरस्थित भाटभटेनी सुपर स्टोर असार २७ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोर पुनः सञ्चालनसँगै...
रुरु जलविद्युत्ले म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने

रुरु जलविद्युत्ले म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने

रुरु जलविद्युत् परियोजना लिमिटेडले अन्य जलविद्युत् कम्पनीमा लगानी विस्तार गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको असार २५ गते बसेको बैठकले म्याग्दी हाइड्रोपावर लिमिटेडको जगे...
प्रतिनिधिसभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र आईएलओ महासन्धिमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र आईएलओ महासन्धिमाथि छलफल हुने

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न संवैधानिक तथा सरकारी निकायका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै अन्तर्राष्ट्रि...
५ दिनपछि सुनको भाउमा सुधार, प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो

५ दिनपछि सुनको भाउमा सुधार, प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो

लगातार पाँच दिनदेखि घटिरहेको सुनको मूल्यमा शुक्रबार सुधार देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रु...
पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी १.९० अर्ब रुपैयाँ

पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी १.९० अर्ब रुपैयाँ

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शुक्रबारदेखि मर्जरपश्चात् ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेका छन्। दुवै संस्था १ः...
सप्तरीका तीन प्रमुख सिँचाइ प्रणालीमा समयमै पानी, ३५ हजार हेक्टरमा धान खेतीलाई राहत

सप्तरीका तीन प्रमुख सिँचाइ प्रणालीमा समयमै पानी, ३५ हजार हेक्टरमा धान खेतीलाई राहत

कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन कार्यालय, राजविराजले सप्तरीका तीन प्रमुख सिँचाइ प्रणाली–चन्द्र नहर, कोशी पम्प नहर र कोशी नहर सहायक वितरण प्रणालीमा यस वर्ष समयमै पानी प्रवाह ...
शैक्षिक परामर्श संस्था र विदेशी सम्बन्धन प्राप्त कलेजका लागि नयाँ नियमावली, कडा मापदण्ड लागू

शैक्षिक परामर्श संस्था र विदेशी सम्बन्धन प्राप्त कलेजका लागि नयाँ नियमावली, कडा मापदण्ड लागू

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र, तयारी कक्षा तथा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन हुने कलेजलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन ‘शैक्षिक पर...