पूँजीबजार

बलेफी हाईड्रोपावरले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्न साधारण सभा डाक्यो

बलेफी हाईड्रोपावरले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्न साधारण सभा डाक्यो

बलेफी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते काठमाण्...
स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने

स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने भएको छ। प्राप्ति प्रयोजनका लागि यी दुई संस्थाबीच पुस ९ गते प्र...
ओम मेगाश्री फर्मास्युटिकल्सको १०औं वार्षिक साधारण सभा पुस ३० गते

ओम मेगाश्री फर्मास्युटिकल्सको १०औं वार्षिक साधारण सभा पुस ३० गते

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आफ्नो १०औं वार्षिक साधारण सभा आगामी पुस ३० गते आयोजना गर्ने भएको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। सभा...
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले पुस ७ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो, जसमा सर्...
बिहीबार सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ६ सयले सस्तियो

बिहीबार सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ६ सयले सस्तियो

बिहीबारको कारोबारमा स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्दै २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइर...
खानीखोला हाईड्रोपावरको १३औं वार्षिक साधारण सभा पुस ३० गते

खानीखोला हाईड्रोपावरको १३औं वार्षिक साधारण सभा पुस ३० गते

खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १३औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा पुस ३० गते काठमाडौँको धुम्बाराहीस्थित धुम्रबर...
जस्मिन पेन्ट्सले डाक्यो साधारण सभा

जस्मिन पेन्ट्सले डाक्यो साधारण सभा

आईपीओ निष्कासनको तयारीमा रहेको जस्मिन पेन्ट्स लिमिटेडले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा डाक्ने निर्णय गरेको हो। कम्पन...
नागरिक लगानी कोषको ३१औं वार्षिक साधारण सभा पुस ३० गते

नागरिक लगानी कोषको ३१औं वार्षिक साधारण सभा पुस ३० गते

नागरिक लगानी कोष (सीआईटी) ले ३१औं वार्षिक साधारण सभा आह्वान गरेको छ। पुस ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा डाक्ने निर्णय गरेको हो। निर्णयअनुसा...
स्वरोजगार लघुवित्तको १७औं वार्षिक साधारण सभा माघ ३ गते, १५% लाभांश प्रस्ताव

स्वरोजगार लघुवित्तको १७औं वार्षिक साधारण सभा माघ ३ गते, १५% लाभांश प्रस्ताव

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १७औं वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले यही माघ ३ गते शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज...
सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्झौता

सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्झौता

सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्याण्ड लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ। आज डिल्लीबजार, काठमाडौंमा आयोजित एक समा...