बैंक/वित्त

गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ति गर्ने

गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ति गर्ने

गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको छ । सम्झौतासंगै साहारा विकास बैंकको शेयर कारोबार रोक्का समेत भएको छ ।
सानिमा इक्विटी फण्डद्धारा लाभांश घोषणा

सानिमा इक्विटी फण्डद्धारा लाभांश घोषणा

सानिमा इक्विटी फण्डले आफ्नो योजनाको इकाईमा लगानी गर्ने लगानीकर्तालाई प्रतिफल घोषणा गरेको छ । सानिमा क्यापिटलको व्यवस्थापन तथा सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित म्युचुअल फण्डले...
मेगा बैंकको लिलामी शेयरमा आवेदन गर्ने आइतबार अन्तिम दिन

मेगा बैंकको लिलामी शेयरमा आवेदन गर्ने आइतबार अन्तिम दिन

मेगा बैंकले लिलामीमार्फत बिक्रीमा ल्याएको शेयर खरिदका लागि आवेदन गर्ने आज (असोज १८ गते) देखि अन्तिम दिन रहेको छ। बैंकले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर असोज ...
सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप (मोरु) बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप (मोरु) बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप सुबिधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरिएको छ । यस सम्झ...
कुमारीबाट बिनाधितो सेयर लोन पाइने

कुमारीबाट बिनाधितो सेयर लोन पाइने

कुमारी बैंकले बिनाधितो मार्जिन लेण्डिङ योजना सार्वजनिक गरेको छ ।  कुमारी बैंकले सार्वजनिक गरेको यो अफर नेपालको बैंकिङ उद्योगकै नयाँ हो, किनभने यो स्किममा धितो राख्नका लागि सेयर चाह...
सिभिल बैंकको संस्थापक सेयर आजबाट लिलामीमा

सिभिल बैंकको संस्थापक सेयर आजबाट लिलामीमा

सिभिल बैंक लिमिटेडले संस्थापक समूहको झन्डै पौने ९ लाख कित्ता सेयर आज शुक्रबारबाट लिलामीमा राखेको छ। बैंकले ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न...
समृद्धि फाइनान्सको आजबाट हकप्रद निष्काशन तथा बिक्री खुला, कहिलेसम्म आवेदन गर्न सकिन्छ?

समृद्धि फाइनान्सको आजबाट हकप्रद निष्काशन तथा बिक्री खुला, कहिलेसम्म आवेदन गर्न सकिन्छ?

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज (असोज १६ गते) देखि चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ। फाइनान्सले चुक्ता पूँजीको दुई सय प्रतिश...
सिद्धार्थ बैंकको  डिबेञ्चरमा आजदेखि आवेदन दिन सकिने

सिद्धार्थ बैंकको डिबेञ्चरमा आजदेखि आवेदन दिन सकिने

सिद्धार्थ बैंक लिमिटेडको वार्षिक ८.५० प्रतिशत ब्याजदर पाइने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आज (असोज १६ गते) देखि आवेदन दिन सकिने भएको छ। बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ ब...
बैंक अफ काठमाडौंको लाभांश घोषणा, नगद कति बोनश कति?

बैंक अफ काठमाडौंको लाभांश घोषणा, नगद कति बोनश कति?

बैंक अफ काठमाडौं लिमीटेडले आर्थिक २०७६÷७७ को खूद मुनाफा लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको १०ः४० प्रतिशत लाभांश९करसहित० वितरण गर्ने निर्णय गरेको हो । घ...
माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, लगानीकर्ताले दशैं अघि नै खर्च पाउने

माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, लगानीकर्ताले दशैं अघि नै खर्च पाउने

वाणिज्य बैंकहरु मध्ये माछापुच्छ्रे बैंक यो वर्ष वार्षिक साधारणसभा आह्वान गर्ने पहिलो बैंक बन्न सफल भएको छ । बैंकले आगामी कात्तिक ६ गते आफ्नो बाइसौं वार्षिक साधारणसभा आह्वान गरेको छ...