नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अ...
माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५०.४५ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सो...
लक्ष्मी सनराइज बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको बैंकको ३१ लाख ८० हजार ३९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थाप...
ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा...
नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट त...
सिद्धार्थ बैंकले आजदेखि ३ लाख ९१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरि...
एनएमबि बैंकको विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८६ हजार ७११ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीहरुले आव...
कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
एक सूचना जारी आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।
...
मुक्तिनाथ विकास बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ६ मा रहेको पाल्पा शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । ...
महालक्ष्मी विकास बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि यो सेयर बिक्रीमा राखेको छ ।
बैंकले सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्...