बैंक/वित्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको...
हिमालयन रिइन्स्योरेन्सको सेयरमूल्य समायोजन

हिमालयन रिइन्स्योरेन्सको सेयरमूल्य समायोजन

हिमालयन रिइन्स्योरेन्स कम्पनीले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ४.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित...
आज बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

आज बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले नियमित रुपमा आइतबार र ...
आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि एक तोला सुनको मूल्य १ लाख ८४  हजार ८ सय निर्धारण गरेको छ ।  यो मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले बढी हो । आइतबार सुनको मूल्य...
आज थप ३५ अर्ब उठाउँदै राष्ट्र बैंक

आज थप ३५ अर्ब उठाउँदै राष्ट्र बैंक

 नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले...
युनियन हाईड्रोपावरको नाफा ४२.९९% ले वृद्धि

युनियन हाईड्रोपावरको नाफा ४२.९९% ले वृद्धि

युनियन हाईड्रोपावर कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आावको सोही अवधिसम्म भने कम्पनीले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाए...
कुमारी बैंकद्वारा मुद्दती निक्षेपको ब्याजदरमा थोरै परिवर्तान

कुमारी बैंकद्वारा मुद्दती निक्षेपको ब्याजदरमा थोरै परिवर्तान

कुमारी बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम...
सुपरमाई हाईड्रोपावरद्वारा ४.५६ करोड खुद नाफा आर्जन

सुपरमाई हाईड्रोपावरद्वारा ४.५६ करोड खुद नाफा आर्जन

सुपरमाई हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.२६ प्रतिशतले बढी  हो । अघिल्...
कुल आम्दानी घट्दा प्रभु इन्स्योरेन्सको नाफामा ४८% को कमी

कुल आम्दानी घट्दा प्रभु इन्स्योरेन्सको नाफामा ४८% को कमी

प्रभु इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २० करोड २ लाख रुपैयाा खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४८.८४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम...
आज राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब तान्दै

आज राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले ...