समाचार

कम्तीमा ५३ जनाको मृत्यु, ६२ जना घाइते

कम्तीमा ५३ जनाको मृत्यु, ६२ जना घाइते

मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा ६२ जना घाइते भएका छन् । भूकम्पबाट नेपालमा भने हाल...
जस्मिन पेन्ट्सले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

जस्मिन पेन्ट्सले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

जस्मिन पेन्ट्स कम्पनीले प्रति शेयर अंकित मुल्य १ सय रुपैयाँका दरले ५ लाख कित्ताले हुन आउने पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिट...
हिमालयन टाइम्स मिडियाको साधारण सभा पुस २९ गते

हिमालयन टाइम्स मिडियाको साधारण सभा पुस २९ गते

हिमालयन टाइम्स मिडिया इन्टरनेशनल एण्ड टेक लिमिटेड कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको दोस्रो साधारण सभा यही पुस २९ गते काठमाण्डौको...
सिबिआईएल सेक्युरिटिजको विशेष साधारण सभा माघ ८ गते

सिबिआईएल सेक्युरिटिजको विशेष साधारण सभा माघ ८ गते

सिबिआईएल सेक्युरिटिज लिमिटेडको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो विशेष साधारण सभा डाकेको छ । उक्त सभा माघ ८ गते ललितपुरको कुपण्डोलमा रहेको कम्पनीको प्रधान कार्यालयमा...
लिवर्टी इनर्जीद्धारा हकप्रद सेयर बाँडफाँड

लिवर्टी इनर्जीद्धारा हकप्रद सेयर बाँडफाँड

लिवर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको ५० प्रतिशत हकप्रद सेयर पुस २१ गते बाँडफाँड गरिएको हो । कम्पनीले गत कात्...
प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।  संस्थापक से...
नेपाल लाइफले सार्वजनिक गर्यो आकर्षक नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना

नेपाल लाइफले सार्वजनिक गर्यो आकर्षक नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभि...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेपालभरी सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेपालभरी सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । २०८१ साल , पौष २० गते बर्दिबासमा आयोजित कार्य...
सामान्य अंकले बढ्यो सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार

आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज तीन सय २७ कम्पनीका ९३ लाख ८६ हजार सात सय २१ कित्ता शेयर ६१ हजार एक सय ६७ पटक ख...
सुनको मूल्यमा १ हजार ५ सयले गिरावट

सुनको मूल्यमा १ हजार ५ सयले गिरावट

घरेलु बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने सुनको मूल्य २ हज...