कृषि विकास बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।
...
नेपाल रिपब्लिक मिडिया कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४२ लाख ६४ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३ करोड ९३ लाख रुपैयाँ नाफामा थि...
शुभम पावर लिमिटेड कम्पनीको तल्लो पिपुवा खोला जलविद्युत आयोजना गत असार २ गतेको बाढीले पूर्ण क्षति पुर्याएपछि विद्युत उत्पादन ठप्प हुँदा कम्पनी घाटामा गएको हो । अघिल्लो आवको दोस्रो त...
साधना लघुवित्त वित्तीय संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १५.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको...
युनिलिभर नेपाल चालु आवको दोस्रो त्रैमाससम्म ४२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.८० प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको दोस्...
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको घाटा १ करोड २ लाख रुपैयाँ रहेको छ ।
यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ६०.९४ प्रतिशतले कम हो...
पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडको नाफामा ५.०६ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
अ...
दिपेश लम्साल महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । माघ २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको ह...
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चाल समितिको बैठकले २६ औंं साधारण सभा डाकेको हो ।
उक्त सभा आगाम...
नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासंघ (आइएफआर...