समाचार

आजसम्म कायम सेयरधनीले नेसनल लाइफ इन्स्योरेन्सको लाभांश पाउने

आजसम्म कायम सेयरधनीले नेसनल लाइफ इन्स्योरेन्सको लाभांश पाउने

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ १० गतेसम्म कायम सेयरधनीहरुमात्रै य...
सनराइज बैंकको वार्षिक साधारणसभा आउँदो असार ३ गते लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

सनराइज बैंकको वार्षिक साधारणसभा आउँदो असार ३ गते लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

सनराइज बैंक सञ्चालक समितिको जेठ ८ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजेबा...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी संचालक समितिको वैशाख २७ गते बसेको बैठकले नियुक्ति सि...
सानिमा माई हाइड्रोपावर लिमिटेडले नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई आग्रह

सानिमा माई हाइड्रोपावर लिमिटेडले नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई आग्रह

सानिमा माई हाइड्रोपावर कम्पनीले आज एक सूचना प्रकाशित गरी नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई सूचित गरेको हो। कम्पनीको विभिन्न साधारणसभाबाट पारित भएबमोजिम चालु आर्थिक वर्षसम्मको...
१९ सय विन्दु नजिक आयो नेप्से

१९ सय विन्दु नजिक आयो नेप्से

बैंकरहरुले ब्याजदर घटाउँदै लैजाने संकेत गरेपछि सेयर बजारले १९ सय विन्दु पार गरेको छ। झन्डै एक महिना पछि बजार फेरि यो विन्दुमा उक्लिएको हो। १८०७ को न्यूनतम विन्दुसम्म ओर्लिएको बजार,...
११ वर्षपछि पहिलो पटक ७ वटा कम्पनीले ब्रोकर लाइसेन्स पाए

११ वर्षपछि पहिलो पटक ७ वटा कम्पनीले ब्रोकर लाइसेन्स पाए

सोमबार बसेको नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले सोमबार ७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको दिएको छ। लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास स...
प्राधिकरणले भन्यो-‘व्यक्ति र संस्थालाई तिर्नुपर्ने दायित्व स्मार्ट टेलिकमकै’

प्राधिकरणले भन्यो-‘व्यक्ति र संस्थालाई तिर्नुपर्ने दायित्व स्मार्ट टेलिकमकै’

नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै संस्था र सर्वसाधारण व्यक्तिलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने बक्यौता स्मार्ट टेलिकमकै दायित्वमा पर्ने स्पष्ट पारेको हो। ‘प्राधिकरणल...
राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही रु। १ लाख प्रदान गर्ने

राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही रु। १ लाख प्रदान गर्ने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडी...
समीट लघुवित्तको  वार्षिक साधारणसभा  जेठ ३० गते

समीट लघुवित्तको वार्षिक साधारणसभा जेठ ३० गते

समीट लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको सोमबार (जेठ ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपास्थित अरनिको पार्टी ...
सबस्टेसन नबन्दा हिमालयन पावर पार्टनर कम्पनि घाटामा

सबस्टेसन नबन्दा हिमालयन पावर पार्टनर कम्पनि घाटामा

हिमालयन पावर पार्टनर कम्पनीले समीक्षा अवधिमा १० करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। तेस्रो त्रैमासमा क...