पूँजीबजार

लक्ष्मी सनराइज बैंकको ३१.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकको ३१.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको बैंकको ३१ लाख ८० हजार ३९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थाप...
मकर जितुमाया सुरीको नाफा ३६३% ले वृद्धि

मकर जितुमाया सुरीको नाफा ३६३% ले वृद्धि

मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३६३.५१ प्रतिशतले बढी हो । अ...
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण शुरु : उत्पादन र उत्पादकत्व बृद्धि गरी नेपाली वस्तु निर्यातमा लाग्न उद्योग मन्त्रीको आग्रह

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण शुरु : उत्पादन र उत्पादकत्व बृद्धि गरी नेपाली वस्तु निर्यातमा लाग्न उद्योग मन्त्रीको आग्रह

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण हिजोबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र व्यापार तथा निकासी प्र...
भेटायोको वार्षिक मर्मत सम्झौता Annual Maintenance Contract (AMC) प्याकेजहरू:

भेटायोको वार्षिक मर्मत सम्झौता Annual Maintenance Contract (AMC) प्याकेजहरू:

नेपालकै अग्रणी अन(डिमान्ड प्रोफेशनल सर्विस प्लेटफर्म भेटायो ले वार्षिक मर्मत संझौता ९ब्ःऋ०  प्रदान गर्दै आएको कुरा हामी गर्वका साथ जानकारी गराउँदछौं। ऋत्भ्ख्त् बाट मान्यता प्राप्त ...
रिलायबल नेपाल लाइफको लाभांश घोषणा

रिलायबल नेपाल लाइफको लाभांश घोषणा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांंश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ का लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको हो । वैशाख २३ गते बसे...
धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम ‘बाथवेयर’ लाइनको शुभारम्भ

धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम ‘बाथवेयर’ लाइनको शुभारम्भ

पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड ‘पञ्चकन्या बाथवेयर’ को धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। उक्त शुभारम्भले देशको बाथवेयर बजारमा लामो समयदेखि देखिएको दुर्दशा अत्यधिक महँगा प्रिमि...
नेक्सजेन म्यानेजमेन्ट पब्लिक कम्पनीमा जादै

नेक्सजेन म्यानेजमेन्ट पब्लिक कम्पनीमा जादै

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स अब पब्लिक कम्पनीमा जाने भएको छ । कम्पनीको सोमबार सम्पन्न वार्षिक साधारणसभाले लिमिटेडमा जाने निर्णय गरेको हो । यसका साथै साधारणसभाले न...
ग्लोबल आइएमई बैंकले सुरु गर्‍यो कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे

ग्लोबल आइएमई बैंकले सुरु गर्‍यो कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे

ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा...
हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन रिइन्स्योरेन्स कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ४० करोडको ४.५...
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला पाँच हजार ३०० रुपैयाँले बढको हो । त्यस्तै आज चाँदी...