समाचार

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठकमा पछिल्लो समय देखिएका विभि...
सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक

सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमा राख्दै कम्पनीको ९औ बार्षिकोत्सवको उपलक्ष्यमा “सन स्मार्ट प्रोटेक्सन बीमा योजना” ल्याएको छ। असोज १ गते स...
बाढीपहिरो प्रभावितलाई कलाकार संघको ५ लाख २५ हजार सहयोग

बाढीपहिरो प्रभावितलाई कलाकार संघको ५ लाख २५ हजार सहयोग

नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो प्रभावित परिवारको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेको छ। शुक्रबार सूचना तथा सञ्चारमन्त्री...
असोज २ गतेदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

असोज २ गतेदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले आज असोज २ गतेदेखि ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। साविककै आकार र रङमा ल्याइएको नयाँ नोटमा ‘वि.सं. २०८२’ सिरिज उल्लेख गरिएको छ भने गभर्नर प्र...
काठमाडौंमा माघ ३ देखि हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ आयोजना हुने

काठमाडौंमा माघ ३ देखि हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ आयोजना हुने

काठमाडौंमा आगामी माघ ३, ४ र ५ गते पाँचौं संस्करणको हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट सोलुसन प्रालिक...
सरकारले ट्रेजरी बिलमार्फत साढे २५ अर्ब आन्तरिक ऋण उठाउँदै

सरकारले ट्रेजरी बिलमार्फत साढे २५ अर्ब आन्तरिक ऋण उठाउँदै

सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल नवीकरण तथा नयाँ जा...
सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद बराबर

सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद बराबर

सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट साधारण सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बिहीबार बसेको ४८२औँ सञ्चालक समिति बैठकले हाल का...
काठमाडौं महानगरका सबै जग्गाको कित्तागत विवरण तयार गरी भूउपयोग वर्गीकरण गरिने

काठमाडौं महानगरका सबै जग्गाको कित्तागत विवरण तयार गरी भूउपयोग वर्गीकरण गरिने

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका सम्पूर्ण जग्गाको कित्तागत विवरण तयार गरी भूउपयोग वर्गीकरण गर्ने प्रक्रिया अघि बढाउने भएको छ। भूउपयोग परिषद्को बैठकले महानगरभित्रका...
रसुवा–नुवाकोटका बाढीपीडित सहाराविहीन ज्येष्ठ नागरिकदेखि बालबालिकासम्मलाई सरकारले आश्रय दिने

रसुवा–नुवाकोटका बाढीपीडित सहाराविहीन ज्येष्ठ नागरिकदेखि बालबालिकासम्मलाई सरकारले आश्रय दिने

रसुवा र नुवाकोटमा आएको बाढीबाट घरबारसँगै परिवारका सदस्य गुमाएका ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिको व्यवस्थापन गर्न सरकारले तयारी थालेको छ। बाढीका कारण अभि...
भगवती कम्पोजिट इण्डष्ट्रिजले १०.५२ प्रतिशत लाभांश बाँड्ने

भगवती कम्पोजिट इण्डष्ट्रिजले १०.५२ प्रतिशत लाभांश बाँड्ने

भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समिति ब...