समाचार

अलैँचीको मूल्य निरन्तर ओरालो, प्रतिमन २० हजारमात्रै

अलैँचीको मूल्य निरन्तर ओरालो, प्रतिमन २० हजारमात्रै

ईलामको आठ ओटा “अ” मध्येको एक नगदे बाली अलैची कुनै बेला एक लाख प्रतिमन बिक्री भएकोमा हालका दिनहरुमा मूल्यमा निरन्तर ओरालो लागेको छ । पाँच वर्षअघि प्रतिमन (४० किलो) को एक लाख ३० हजार...
विपद् पीडितलाई रु एक लाख दिइने

विपद् पीडितलाई रु एक लाख दिइने

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको घरपरिवारलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शा...
अर्जुनधारा पाँच दिनका लागि लकडाउन

अर्जुनधारा पाँच दिनका लागि लकडाउन

अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी)को शनिबार बसेको बैठकले आज बिह...
विराटनगरमा दुई हप्ता लकडाउन

विराटनगरमा दुई हप्ता लकडाउन

विराटनगर महानगरपालिकामा शुक्रबार राति १२ बजेबाट लागू हुने गरी दुई हप्ता लकडाउन गर्ने घोषणा गरेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयले स्थानीय तहहरुलाई आवश्यकता अनुसार लकडाउन ग...
आज एकैदिन २२४ जनामा कोरोना संक्रमित भेटिए

आज एकैदिन २२४ जनामा कोरोना संक्रमित भेटिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ सहित २२४ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । आज देशैभरीका प्रयोगशालाबाट १० हजार ७८६ नमुना परीक्षण गर्दा २२४ जनामा संक्रमितहरु भेटिएका...
जलविद्युत् आयोजनामा भीषण पहिरो, मानव बस्तीसमेत जोखिममा

जलविद्युत् आयोजनामा भीषण पहिरो, मानव बस्तीसमेत जोखिममा

नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७.५ मेगावाट उ...
रोजगार कार्यक्रमबाट साढे चार हजारलाई रोजगारी

रोजगार कार्यक्रमबाट साढे चार हजारलाई रोजगारी

रुकुमपश्चिममा आर्थिक वर्ष २०७६÷७७ मा साढे चार हजार बढीले रोजगारी पाएका छन् । सङ्घीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममार...
सलहले बाली नष्ट गरेपछि किसान चिन्तित

सलहले बाली नष्ट गरेपछि किसान चिन्तित

सुर्खेतको भेरीगङ्गा नगरपालिका– १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पु¥याएपछि चिन्तित छन् । बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान...
दाहालको ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक

दाहालको ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसद्मा व्यक्त गर्नुभएका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक ...
काठमाडौ महानगरपालिकाको सेवा एकै स्थानबाट

काठमाडौ महानगरपालिकाको सेवा एकै स्थानबाट

काठमाडौँ महानगरपालिकाले आफ्ना सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने भएको छ । विभिन्न १३ विभाग रहेको कामपाले भूकम्पपछि ११ स्थानबाट सेवा प्रदान गर्दै आएको थियो । सेवाग्राहीको समस्यालाई...