नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी ४ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन २ लाख ९४ हजार ३०० रुपैयाँ र चाँदी ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।

Online Arthik










