आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाले गत माघ १६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइन...
केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई आज सार्वजनिक बिदा दिन पनि बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो। सरकारले आज जनयुद्ध दिवसका अवसरमा देशभर सार्...
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत माघ २६ गतेबाट ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छ...
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाको आइतबार (माघ २९ गते) बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको त...
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५० लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ९३.०७ प्रतिशतल...
अपर तामाकोशी हाइड्रोपावर लिमिटेड दोस्रो त्रैमाससम्म कम्पनीले ८२ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो हि...
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड कम्पनीले माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपी...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो त्रैमाससम्म कम्पनीले ७ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ६ अर्ब ७९ करोड रुपैयाँ खुद बी...
सन्राइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन्राइज सामहिक लगानी कोष अन्तर्गत संचालन हुने सन्राइज फोकिस्ड इक्विटी फण्ड स्कीमक...
शिवम सिमेन्ट लिमिटेड कम्पनीले समीक्षा अवधिमा ३२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४२ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिको...