नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
लघुवित्तको ४ लाख ८४ हजार ४१२.६० कित्ता बोनस शेयर नेप्सेमा सूची...
कर्णाली प्रदेशमा वित्तीय सेवा तथा सुविधाहरु अझै पनि पर्याप्त मात्रामा पुुग्न सकेका छैन। भूगोलका हिसाबले पनि टाढा र विकट रहेको सो प्रदेशमा बैंकिङ पहुँच एकदमै न्यून रहेको नेपाल राष्ट...
शिवम् सिमेन्टले स्थापनाकालदेखि हाल २०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको हो। नेपालकै प्रतिष्ठित एवं अग्रणी ओपीसी स...
एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिमा शुक्रबार (असार १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ९ गते आयोजना गर्ने निर्णय गरे...
ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्कासनका लागि भोलि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आ...
सेञ्चुरी कमर्सियल बैंकले गत असार ८ गतेदेखि संस्थापक समूहको १८ लाख १२ हजार ८९ कित्ता सेयर बिक्रीमा राखेको १८ लाख कित्ता बढी संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज ९असार १५ गते० अन्तिम...
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले कम्पनीले गत असार १ गतेदेखि स्थानीयका लागि ५ करोड ८८ लाख रुपैयाँ बढीको आईपीओ बिक्री खुला गरेको थियो।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयो...
हिमालयन हाइड्रोपावर लिमिटेडले आज असार १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।
कुल कित्तामध्ये ३९ हजार ३६५ कित्ता ९२ प्रतिशत० कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ...
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार १४ गते अन्तिम दिन रहेको छ। कम्पनीको १७ औँ वार्षिक साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरिएको छ। ...