बैंक/वित्त

सिभिल बैंकको संस्थापक सेयर आजबाट लिलामीमा

सिभिल बैंकको संस्थापक सेयर आजबाट लिलामीमा

सिभिल बैंक लिमिटेडले संस्थापक समूहको झन्डै पौने ९ लाख कित्ता सेयर आज शुक्रबारबाट लिलामीमा राखेको छ। बैंकले ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न...
समृद्धि फाइनान्सको आजबाट हकप्रद निष्काशन तथा बिक्री खुला, कहिलेसम्म आवेदन गर्न सकिन्छ?

समृद्धि फाइनान्सको आजबाट हकप्रद निष्काशन तथा बिक्री खुला, कहिलेसम्म आवेदन गर्न सकिन्छ?

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज (असोज १६ गते) देखि चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ। फाइनान्सले चुक्ता पूँजीको दुई सय प्रतिश...
सिद्धार्थ बैंकको  डिबेञ्चरमा आजदेखि आवेदन दिन सकिने

सिद्धार्थ बैंकको डिबेञ्चरमा आजदेखि आवेदन दिन सकिने

सिद्धार्थ बैंक लिमिटेडको वार्षिक ८.५० प्रतिशत ब्याजदर पाइने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आज (असोज १६ गते) देखि आवेदन दिन सकिने भएको छ। बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ ब...
बैंक अफ काठमाडौंको लाभांश घोषणा, नगद कति बोनश कति?

बैंक अफ काठमाडौंको लाभांश घोषणा, नगद कति बोनश कति?

बैंक अफ काठमाडौं लिमीटेडले आर्थिक २०७६÷७७ को खूद मुनाफा लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको १०ः४० प्रतिशत लाभांश९करसहित० वितरण गर्ने निर्णय गरेको हो । घ...
माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, लगानीकर्ताले दशैं अघि नै खर्च पाउने

माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, लगानीकर्ताले दशैं अघि नै खर्च पाउने

वाणिज्य बैंकहरु मध्ये माछापुच्छ्रे बैंक यो वर्ष वार्षिक साधारणसभा आह्वान गर्ने पहिलो बैंक बन्न सफल भएको छ । बैंकले आगामी कात्तिक ६ गते आफ्नो बाइसौं वार्षिक साधारणसभा आह्वान गरेको छ...
मर्चेन्ट बैंकहरुले फोन, ई–मेल र अनलाइनबाट मात्र सेवा प्रवाह गर्ने

मर्चेन्ट बैंकहरुले फोन, ई–मेल र अनलाइनबाट मात्र सेवा प्रवाह गर्ने

मर्चेन्ट बैंकहरुले कोरोनाभाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखी आज बुधबारदेखि ग्राहकको भौतिक उपस्थिति बिना सेवा प्रदान गर्ने जनाएका छन्। मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरु धमाधम को...
अब एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

अब एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्न...
नाडेप लघुवित्तको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

नाडेप लघुवित्तको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

गत आर्थिक वर्ष २०७५/७६ का लागि नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज मंगलबार (असोज १३ गते) अन्तिम मौका रहेको छ। लाभांश पारित...
भीमसेन मन्दिर पुनः निर्माणमा प्राइम बैंकको सहयोग

भीमसेन मन्दिर पुनः निर्माणमा प्राइम बैंकको सहयोग

पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बंैकले रकम सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बंैकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठल...
मिर्मिरे लघुवित्तले श्रृजनशील लघुवित्तलाई गाभ्ने

मिर्मिरे लघुवित्तले श्रृजनशील लघुवित्तलाई गाभ्ने

मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) ले  श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभ्ने भएको छ। काभ्रेपलान्चाेकको बनेपामा रजिस्ट्रार कार्यालय रहेको मिर्मिरे लघुवित्...