समाचार

मध्यपूर्व तनावको असर: सुपरट्यांकर भाडा आकासिँदै

मध्यपूर्व तनावको असर: सुपरट्यांकर भाडा आकासिँदै

मध्यपूर्वबाट चीनतर्फ कच्चा तेल ढुवानी गर्न प्रयोग हुने सबैभन्दा ठूला तेलवाहक जहाज (सुपरट्यांकर) को भाडा ऐतिहासिक उच्च तहमा पुगेको छ। London Stock Exchange Group का तथ्यांकअनुसार यस...
हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ ल्याउने तयारी

हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ ल्याउने तयारी

हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ सम्बन्धी प्रस्ताव पारित गर्न दोस्रो वार्षिक साधारण...
निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै सीमा बन्द

निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै सीमा बन्द

जिल्ला प्रशासन कार्यालय पाँचथरले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले भारतसँग जोडिएका सीमा क्षेत्रहरूमा...
नेपाली दूतावास, दोहा को सूचना- मोबाइल फोन पूर्ण चार्ज गरेर राख्नू,परिवारको सम्पर्कमा रहनू

नेपाली दूतावास, दोहा को सूचना- मोबाइल फोन पूर्ण चार्ज गरेर राख्नू,परिवारको सम्पर्कमा रहनू

कतारस्थित नेपाली दूतावास, दोहाले त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। दूतावासले मोबाइल फोन पूर्ण चार्ज अवस्थामा राख्न, आवश्यक नगद तथा महत्त्वपूर्ण परिचयपत्र सा...
प्रभु इन्स्योरेन्स लिमिटेडले गर्याे लाभांश घोषणा

प्रभु इन्स्योरेन्स लिमिटेडले गर्याे लाभांश घोषणा

प्रभु इन्स्योरेन्स लिमिटेड ले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ९.१५७९ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ७...
शिखर पावर डेभलपमेन्टले सर्वसाधारणका लागि आईपीओ जारी

शिखर पावर डेभलपमेन्टले सर्वसाधारणका लागि आईपीओ जारी

शिखर पावर डेभलपमेन्ट कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेका नेपालीलाई सेयर बाँडफाँट गरी, आइ...
सरकारले गर्याे खाडी मुलुक जाने श्रमिकका लागि श्रम स्वीकृति स्थगित

सरकारले गर्याे खाडी मुलुक जाने श्रमिकका लागि श्रम स्वीकृति स्थगित

सरकारले मध्यपूर्वका देशमा बढ्दो तनावका कारण खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्य अस्थायी रूपमा स्थगित गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक...
नेपाल टेलिकमले सुरु गर्‍यो ग्रुप एसएमएस सेवा

नेपाल टेलिकमले सुरु गर्‍यो ग्रुप एसएमएस सेवा

नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा सुरु गरेको छ। यस सेवामार्फत एकै पटक दुई हजार, पाँच हजार वा १० हजारसम्म एसएमएस पठाउन सकिन्छ। सेवा शुल्क अ...
नेपाल राष्ट्र बैंक ले आज ११० अर्ब रुपैयाँ निक्षेप खिच्दै

नेपाल राष्ट्र बैंक ले आज ११० अर्ब रुपैयाँ निक्षेप खिच्दै

नेपाल राष्ट्र बैंकले आज (आइतबार) ८७ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ११० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि केन्द्रीय बैंकले बोलकबोल प्...
सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा ५ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला २ सय ४५ रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी...