अजोड इन्स्योरेन्सको साधारण शेयर शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ। कम्पनीको साधारण शेयर साउन २ गते बाँडफाँड हुने भएको थियो।

२ लाख ७३ हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले साधारण शेयर प्राप्त गरेका थिए ।

साथै कम्पनीले शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल नियुक्त गरेको छ । अब कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईबिएल एस क्यापिटलबाट हुने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ । कम्पनीले शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया