पूँजीबजार

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स क. लि. ले २०८२ जेष्ठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि भैरहवाको होटल सिद्धार्थ भिलासा...
लगातार सुनको मूल्यमा गिरावट

लगातार सुनको मूल्यमा गिरावट

सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । लगातार दुईदिन घटेको सुनको मूल्य आजपनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । ...
सुक्खा पहिराले बेनी-जोमसोम आवतजावत रोकियो

सुक्खा पहिराले बेनी-जोमसोम आवतजावत रोकियो

जिल्लाको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा ...
पिपुल्स पावरको हकप्रद खरिदका लागि आवेदन दिने म्याद थप

पिपुल्स पावरको हकप्रद खरिदका लागि आवेदन दिने म्याद थप

पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । साउन ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएकोमा अब यो हकप्रद खरिदका लागि साउन २६ गतेसम्म आवेदन दिन स...
तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

तेह्रथुम पावर कम्पनीले गत असार १६ गतेदेखि हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद जारी गरेको सेयरमा आवेदन द...
वैदेशिक रोजगारीमा रहेकाले बुङ्गल हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेकाले बुङ्गल हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

बुङ्गल हाइड्रो कम्पनीले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि गत असार २९ गतेदेखि जारी गरेको आईपीओ कोलागि आजदेखि...
ग्रिन डेभलपमेन्ट बैंकको नाफामा ७९% को सुधार

ग्रिन डेभलपमेन्ट बैंकको नाफामा ७९% को सुधार

ग्रिन डेभलपमेन्ट बैंकले जारी गरेको गत आवको चौथो त्रैमासको अपिरष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा ७९.५३ प्रतिशतले बढेको छ । समिक्षा अवधिसम्म बैंकले ६ करोड ९४ लाख रुपैया...
एनआईसी एशिया बैंकको साढे १३ करोडको सेयर बिक्रीमा

एनआईसी एशिया बैंकको साढे १३ करोडको सेयर बिक्रीमा

एनआईसी एशिया बैंकको संस्थापक समूहतर्फको ७ लाख ५ हजार ९५० कित्ता सेयर आज साउन ९ गतेदेखि बिक्रीमा राखिएको छ । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । ...
नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

साउन ६ गतेदेखि बिक्री खुला गरेको नबिल बैंकको वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदर ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ ऋणपत्रमा मा अब साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले ३ ...
स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज साउन ९ गते अन्तिम दिन रहेको छ । असार २७ गतेदेखि बिक्री खुला गरेको लघुवित्तको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज...