पूँजीबजार

काठमाडौं महानगरपालिकाद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरदैलोमै आधारभूत स्वास्थ्य सेवा सुरु

काठमाडौं महानगरपालिकाद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरदैलोमै आधारभूत स्वास्थ्य सेवा सुरु

काठमाडौं महानगरपालिकाले ७० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आइतबारदेखि घरदैलोमै आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण कार्यक्रम सुरु गरेक...
नेशनल लाइफले दियो पोखरामा १ दिने तालिम

नेशनल लाइफले दियो पोखरामा १ दिने तालिम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको छ । कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरि छनौट भएका गण्डकी प्रदेशका सबै ...
यूनिटेक हाईड्रोपावरले आईपीओ प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान

यूनिटेक हाईड्रोपावरले आईपीओ प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान

यूनिटेक हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । माघ ६ गते बसेको क...
हिमालयन डिष्टिलरीको नाफा १०.७३ प्रतिशतले वृद्धि, खुद आम्दानी ४४ करोड नाघ्यो

हिमालयन डिष्टिलरीको नाफा १०.७३ प्रतिशतले वृद्धि, खुद आम्दानी ४४ करोड नाघ्यो

हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आम्दानी बढेसँगै नाफामा सामान्य सुधार देखाएको छ । कम्पनीले समीक्षा अवधिमा ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा ...
नयाँ रेकर्डपछि सुनको भाउ ह्वात्तै घट्यो

नयाँ रेकर्डपछि सुनको भाउ ह्वात्तै घट्यो

नेपाली बजारमा लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउ आइतबार एकाएक घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको हो ...
स्वास्थ्य बीमाको रकम नपाउँदा पर्वत प्रदेश अस्पताल गम्भीर संकटमा

स्वास्थ्य बीमाको रकम नपाउँदा पर्वत प्रदेश अस्पताल गम्भीर संकटमा

पर्वत जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल लामो समयदेखि स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नपाउँदा गम्भीर संकटमा परेको छ । गत आर्थिक वर्षदेखि स्वास्थ्य बीमा तथा ‘डायलायसिस’...
नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको IPO निकाल्ने तयारीमा

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको IPO निकाल्ने तयारीमा

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने प्रयोजनका लागि CARE-NP BB (Is) अर्थात् Double B (Issuer Rating) प्राप्त गरेको छ। केयर रेटिङ न...
नेशनल लाईफ इन्स्योरेन्स को १ दिने तालिम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स को १ दिने तालिम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरु...
आईएमई लाइफद्वारा एजेन्सी लिडरहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम

आईएमई लाइफद्वारा एजेन्सी लिडरहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेसनल एन्टिमनी लण्डरिङ डेको अवसरमा एजेन्सी लिडरहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियारको निर्माण वा विस्तारमा ...
सुनचाँदीको मूल्यमा तीव्र गिरावट

सुनचाँदीको मूल्यमा तीव्र गिरावट

स्थानिय बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। अघिल्लो दिन हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला २० हजार ५ सय रुपैयाँले घट्दै ३ लाख १८ हजार ८ सय रुपैयाँमा...