राप्तीराप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले १०० रुपैयाँ अंकित दरका कुल २३ लाख ६६ हजार २४० कित्ता आईपीओ आज असार २९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। १०० ...
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज असार २९ गते अन्तिम दिन रहेको छ।
गत असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको अपर हेवाखोला हाइड्रो...
इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले साधारण सेयर निष्कासन गर्नका लागि आज मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ।
धितो...
होटेल मेरियटमा आज बिहान ९ बजे आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा रिलायन्स लाइफका तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफका तर्फबाट सञ्चालक घनश्याम थापाले हस्ताक्षर गरेका छन्।...
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्काशन अनुमति प्रदान गरेको ह...
कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा श...
नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकको कुल १३ लाख १६ हजार ८७१ कित्ता संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज ९असार २७ गते० अन्तिम दिन रहेको छ।
नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (मधेश प्रदेश) अर्धवार्षिक प्रतिवेदनमा कर्णालीमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या सबैभन्दा न...
जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले सम्पती शुद्धीकरण आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ
जनरल ईन्स्योरेन्स कम्पनीका संचालक ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वािमत्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रा. लि बीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहक...