समाचार

प्राइम लाइफबाट मनोजकुमार भट्टराईले लिए अवकाश

प्राइम लाइफबाट मनोजकुमार भट्टराईले लिए अवकाश

दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन नपाइने नियमअनुसार आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले कम्पनी व्यवस्थ...
यी दुई जलविद्युत कम्पनीको वार्षिक साधारणसभा साउनमा

यी दुई जलविद्युत कम्पनीको वार्षिक साधारणसभा साउनमा

माई खोला हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीले आआफ्नो दोस्रो वार्षिक साधारणसभा डोकेका हुन्। आईपीओ निष्कासनको मुख्य अजेन्डासहित दुई जलविद्युत कम्पनीले आफ्नो वार्षिक साधारणसभा आह्...
सूर्या लाइफ इन्स्योरेन्सले डाक्यो  विशेष साधारणसभा

सूर्या लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले साउन १९ गते बिहिबार बिराटनगरको होटेल हेरिसन प्यालेसमा विशेष साधारणसभा आह्वान गरेको छ सभामा मर्जर समबन्धि विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनी...
फिट्नेस फीजिकका प्रतिस्पर्धी राजु राई तेस्रो बन्न सफल

फिट्नेस फीजिकका प्रतिस्पर्धी राजु राई तेस्रो बन्न सफल

नेपालका डब्लुबीपीएफ अन्तर्राष्ट्रिय निर्णायक विजय लाल कायस्थ,  नानी काजी डंगोल र लक्ष्मण भट्ट्ले निर्णायक  एसियन शारिरिक सुगठन प्रतियोगितामा नेपाली टिमका शारीरिक सुगठन विधा अन्तर्ग...
नयाँ सारथी लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

नयाँ सारथी लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तको ४ लाख ८४ हजार ४१२.६० कित्ता बोनस शेयर नेप्सेमा सूची...
बीमा क्षेत्रमा पहिलो मर्जर सफल

बीमा क्षेत्रमा पहिलो मर्जर सफल

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो मर्जर सफल बनाएका छन् । यो नेपालको बीमा क्षेत्रको पहिलो सफल मर्जर हो । यि दुई कम्पनीको सफल मर्जरले अन्...
मर्जरको सहमति सँगै प्रभु र अजोडको शेयर कारोबार रोक्का

मर्जरको सहमति सँगै प्रभु र अजोडको शेयर कारोबार रोक्का

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का गरिएको छ । नेप्सेले दुई कम्पनीको शेयर कारोबार रोक्का गरिएको जानकारी दिएको छ । प्रभु र अजोड इन्स...
विकट ठाउँ डोल्पामा छैन एउटा पनि एटीएम

विकट ठाउँ डोल्पामा छैन एउटा पनि एटीएम

कर्णाली प्रदेशमा वित्तीय सेवा तथा सुविधाहरु अझै पनि पर्याप्त मात्रामा पुुग्न सकेका छैन। भूगोलका हिसाबले पनि टाढा र विकट रहेको सो प्रदेशमा बैंकिङ पहुँच एकदमै न्यून रहेको नेपाल राष्ट...
शिवम् नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल

शिवम् नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल

शिवम् सिमेन्टले स्थापनाकालदेखि हाल २०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको हो।  नेपालकै प्रतिष्ठित एवं अग्रणी ओपीसी स...
नेपाल धितोपत्र बोर्ड (सेबोन)मा तामाकोशी जलविद्युत कम्पनी विरुद्ध उजुरी

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा तामाकोशी जलविद्युत कम्पनी विरुद्ध उजुरी

ध्रुवप्रसाद दाहाल हकप्रद जारी गर्ने विषयलाई लिएर अपर तामाकोशी जलविद्युत कम्पनीविरुद्ध शुक्रबार नेपाल धितोपत्र बोर्ड (सेबोन)मा उजुरी u/]sf  छg\। रहेका छ्न। उनले नेपाल स्टक एक्सचे...