समाचार

नेसनल माइक्रोफाइनान्स र महिला सहयात्राको एकीकृत कारोबार असार ३० बाट

नेसनल माइक्रोफाइनान्स र महिला सहयात्राको एकीकृत कारोबार असार ३० बाट

महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेपछि नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। नेसनल माइक्रोफाइना लघुवित्त ...
मैलुङ खोला जलविद्युत कम्पनीले पायो साधारण शेयर निष्कासन अनुमति

मैलुङ खोला जलविद्युत कम्पनीले पायो साधारण शेयर निष्कासन अनुमति

मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड ७ करोड ३६ लाख रुपैयाँ बढीको आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले हिजो असार २३ गते मैलुङ खोला जलविद्युत् कम्पनीलाई आईपीओ न...
आजदेखि युनियन लाइफ साधारण शेयरको बिक्री खुला

आजदेखि युनियन लाइफ साधारण शेयरको बिक्री खुला

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओमा आज असार २४ गतेबाट आवेदन खुला गरिएको छ। कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत...
नेपालकै पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश

नेपालकै पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश

नेपालकै पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फण्ड सञ्चालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र...
भोलिदेखि युनियन लाइफको साधारण शेयरको बिक्री खुल्ला

भोलिदेखि युनियन लाइफको साधारण शेयरको बिक्री खुल्ला

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि असार २४ गतेबाट सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक निष्काशन साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको आप्mनो जारी पुँजी २ अर्ब...
एसबिआई बैंकको २८ औं बार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई सहयोग

एसबिआई बैंकको २८ औं बार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई सहयोग

नेपाल एसबिआई बैंकको वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले बुधबार २८ औँ वार्षिकोत्सव मनाएको हो । बैंकले वार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई चिकित्सा उपकरण सहयोग गरेको छ । वीर अस्...
पेट्रोलियम पदार्थ सहित खाना पकाउने ग्यासको मूल्य वृद्धि

पेट्रोलियम पदार्थ सहित खाना पकाउने ग्यासको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो। योसँगै ...
ज्योति विकास बैंकको ऋणपत्र आवेदन दिने म्याद लम्बियो

ज्योति विकास बैंकको ऋणपत्र आवेदन दिने म्याद लम्बियो

ज्योति विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिन म्याद लम्बिएको छ। आज असार २० गतेबाट जारी गरिएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्रको निष्कासन छिटोमा असा...
जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड गरिएको हो। आज बिहान १० बजे ...
सहारा विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस कति?

सहारा विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस कति?

सहारा विकास बैंक लिमिटेड आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो असार २२ गते बसेको बैठकले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को सञ्चित मुनाफा...