विकास हाईड्रोपावर कम्पनीको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ७७ हजार २७५ कित्ता सेयरको लक इन अवधि पुस २८ गते समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको...
मंसिर २४ गते बसेको सिटिजन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्र...
वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगोपनलाई प्राथमिकतामा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो देशव्यापी वृक्षारोपण पहललाई निरन्तरता दिंदै इलाम नगरपालिकामा दोस...
सानिमा बैंक लिमिटेडले मंसिर २१ गते आफ्नो स्थापना भएको २१ वर्ष पूरा गर्दै वार्षिकोत्सव मनाएको छ। दुई दशकभन्दा बढी समयदेखि ग्राहक सेवा, दायित्व र प्रतिबद्धताका साथ विश्वसनीय बैंकिङ स...
नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ । व्यवस्थापन संकायको कार्यलयमा भएको नवीकरण सम्झौतामा नबि...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले अनिल जोशीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को रूपमा नियुक्त गरेको छ। मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले अ...
झापा इनर्जी लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ। मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले पुस १८ गते झापाको बिर्तामोडस्थित इन्द्रेणी ब्याङ्क्वेटमा बिहान ११ बजेबाट सभ...
तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्षको लागि सेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण गर्ने घोषणा गरेको छ। मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक...
अरुण गाउँपालिका–६ लेगुवाघाटमा कुनै पनि कानूनी प्रक्रिया पूरा नगरी दीर्घ समयदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग बन्द गरिएको छ। जिल्ला अनुगमन समितिको स्थलगत अनुगमनपछि प्र...
रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले सार्वजनिक निष्कासन गरिने ११ लाख ५५ हजार ९६० कित्ता सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक र...