भेस्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड़ ग्रुपले  काठमाडौंको टेकुमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। उक्त  शोरुमको उद्घाटन दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिका उपाध्यक्ष विवेक दुगड र निर्देशक उर्भी दुगडले गर्नु भएको हो ।

भेस्पा र अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकहरुले न्यु नर्मल योजनाअन्तर्गत भेस्पा र अप्रिलिया खरिदमा ५००० रुपैयाँ नगद छुट र शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने योजना ल्याएको छ।

भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर, अफिसियल की–रिङ उपलब्ध गराएको छ। साथै अनलाइनबाट अर्डर भएको स्कुटर निःशुल्क डेलिभरी गरिदिने भएको छ।

यो पनि पढ्नुहोस ।

भेस्पा र अप्रिलियाको न्यु नर्मल कोभिड–१९ योजना सार्वजनिक

तपाईको प्रतिक्रिया