सुनचाँदीको भाउ सोमबार भने बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ४०० सय रुपैयाँ तथा चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।

महासंघले सोमबारको लागि छापावाला सुनको मूल्य ९६ हजार ९०० रुपैयाँमा तथा तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । यस्तै चाँदीको भाउ प्रतितोला १ हजार ३२० रुपैयाँ निर्धारण गरेको छ ।

तपाईको प्रतिक्रिया