पूँजीबजार

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ माघ १८ गतेदेखि, सर्वसाधारणका लागि ५.७२ लाख कित्ता

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ माघ १८ गतेदेखि, सर्वसाधारणका लागि ५.७२ लाख कित्ता

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले यस चरणमा कुल ५ लाख ७२ हजार ४३१ कित्ता साधारण सेयर ...
सुपर खुदी हाइड्रोपावरको स्थानीयका लागि जारी आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सुपर खुदी हाइड्रोपावरको स्थानीयका लागि जारी आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। यसअघि माघ २१ गतेसम्म आवेदन द...
नेपाल लाइफ म्युचुअल फण्डको इकाई बिक्री अवधि माघ १८ गतेसम्म थप

नेपाल लाइफ म्युचुअल फण्डको इकाई बिक्री अवधि माघ १८ गतेसम्म थप

नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने योजनाको इकाई बिक्री आवेदन अवधि थप गरिएको छ। नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवद्र्धक तथा नेपाल लाइफ क्यापिटल योजना व्यवस्थापक रहेको यस य...
नारायणी डेभलपमेन्ट बैंकले अवितरित संस्थापक सेयर बोलकबोलमार्फत बिक्री गर्ने

नारायणी डेभलपमेन्ट बैंकले अवितरित संस्थापक सेयर बोलकबोलमार्फत बिक्री गर्ने

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ३ लाख ६ हजार ५९७ कित्ता अवितरित संस्थापक हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत आम सर्वसाधारणलाई बिक्री गर्ने भएको छ। बैंकले असोज २ देखि कात्तिक ९ गत...
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ संकलन गर्दै

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ संकलन गर्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि आज २० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत ६३ दिनक...
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बीमितलाई दाबी रकम लिन आग्रह

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बीमितलाई दाबी रकम लिन आग्रह

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितलाई असार मसान्तसम्मको दाबी बापतको रकम लिन अनुरोध गरेको छ। कम्पनीले २०८२ असार मसान्तसम्ममा क्षति भई कम्पनीमा प्राप्त भएका दाबी...
सुनको भाउ तोलामा १० हजार ४ सयले उकालो, नयाँ कीर्तिमान

सुनको भाउ तोलामा १० हजार ४ सयले उकालो, नयाँ कीर्तिमान

बुधबार एकैदिन सुनको भाउ प्रतितोला १० हजार ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ, जुन हाल...
नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ऋण सेवा खर्च पनि तीव्र रूपमा बढ्दै

नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ऋण सेवा खर्च पनि तीव्र रूपमा बढ्दै

नेपालको सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेसँगै सरकारको ऋण भार तीव्र रूपमा बढ्दै गएको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवातमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको कुल सार्वज...
मन्जुश्री फाइनान्सको नाफा र खुद ब्याज आम्दानीमा सुधार

मन्जुश्री फाइनान्सको नाफा र खुद ब्याज आम्दानीमा सुधार

मन्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानीसँगै खुद नाफामा समेत सुध...
निफ्राको खुद ब्याज आम्दानी घट्दा नाफा ३८.१४ प्रतिशतले घट्यो

निफ्राको खुद ब्याज आम्दानी घट्दा नाफा ३८.१४ प्रतिशतले घट्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडको खुद ब्याज आम्दानीमा गिरावट आएसँगै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा घटेको छ। कम्पनीले समीक्षा अवधिमा ४० करोड ९९ लाख रुपै...