साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ सेसनमा ६० कम्पनीको शेयर मूलय बढेको छ । कुल ९३ कम्पनीको शेयर कारोबार भएकोमा १७ कम्पनीको शेयर मूल्य घटेको छ भने १६ कम्पनीको स्थिर रहेको छ ।...
प्राप्ति प्रक्रिया टुंग्याउन नबिल बैंक र युनाइटेड फाइनान्स लिमिटेडले एकैदिन विशेष साधारणसभा डाकेका छन्। नबिल र युनाइटेडले आउँदो असार ५ गते विशेष साधारणसभा डाकेका हुन्। दुवैको सभा क...
अपी पावर कम्पनी लिमिटेडको २९.३८ प्रतिशत हकप्रद सेयरमा आज बिहीबारदेखि आवेदन खुला गरिएको छ। कम्पनीले चुक्तापुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँको १ः०.२९३८ को अनुपातमा हकप्रद निष्कासन ...
जेठ १३ गतेदेखि लिलामीमा आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा बोलकबोल गर्ने बिहीवार अन्तिम दिन रहेको छ । कम्पनीको १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शे...
प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ।
‘८.५० प्रतिशत प्रभु...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ।
बैंकले जेठ २५ गतेदेखि ‘८।५० प्रतिशत आरबिबिएल डिबेञ्चर, २०८३’ निष्...
सरकारले पूँजीबजारको विकासमा महत्वपूर्ण योगदान गरिरहेका सामूहिक लगानीकोषहरुका लागि आयकरमा विशेष व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षका लागि कर तथा राजश्वका दर र नयाँ व्यवस्थाहरु प्र...
आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आज (जेठ १६ गते) बाट सवा ४ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ। एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ४ लाख...
नेपालको शेयर कारोबार रकममा फेरि अर्को कीर्तिमान बनेको छ । बिहीवार अहिलेसम्मकै धेरै १४ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसअघि जेठ १० गते सबैभन्दा धेरै १३ अर्ब १७ करोड र...
नेपाल फाइनान्स र ललितपुर फाइनान्स लिमिटेडले एकैदिन विशेष साधारणसभा आह्वान गरेका छन्।
दुवै कम्पनीका सञ्चालक समितिको हिजो जेठ १२ बसेको बैठकले विशेष साधारणसभा आगामी जेठ २८ गते आयोज...