समाचार

आजबाट सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन खुला

आजबाट सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन खुला

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको ६० करोड रुपैयाँबराबरको आईपीओमा आज साउन २० गतेबाट आवेदन खुला गरिएको छ। कम्पनीले १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो। कुल कित्...
महिला लघुवित्तको नाफा बढ्यो

महिला लघुवित्तको नाफा बढ्यो

गत आर्थिक वर्षको चौथो त्रैमासमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार...
छिमेक लघुवित्तको नाफा अर्ब माथि

छिमेक लघुवित्तको नाफा अर्ब माथि

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षक...
सिनर्जी पावरको रिजर्भमा छलाङ, नाफा खुम्चियो

सिनर्जी पावरको रिजर्भमा छलाङ, नाफा खुम्चियो

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ८ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा अघिल्लो वर्षको यही अवधिक...
आरम्भ चौतारी लघुवित्तको नाफामा उल्लेख्य बढोत्तरी

आरम्भ चौतारी लघुवित्तको नाफामा उल्लेख्य बढोत्तरी

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले ११ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्...
सामलिङ्ग पावरको साधारण शेयर निष्कासन हाललाई स्थगित

सामलिङ्ग पावरको साधारण शेयर निष्कासन हाललाई स्थगित

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन हाललाई स्थगित गरिएको छ। कम्पनीले यही साउन २२ गतेबाट आयोजना प्रभावित इलामवासीका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्...
आत्मनिर्भर लघुवित्तले साधारण शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

आत्मनिर्भर लघुवित्तले साधारण शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले पौने २ करोड रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ। यो लघुवित्तले १ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। संस्थाल...
सूर्योदय लघुवित्तको नाफामा छलाङ

सूर्योदय लघुवित्तको नाफामा छलाङ

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर...
तेह्रथुम पावरको साधारण शेयरमा स्थानीय बासिन्दाहरुले आजसम्म आवेदन दिन सक्ने

तेह्रथुम पावरको साधारण शेयरमा स्थानीय बासिन्दाहरुले आजसम्म आवेदन दिन सक्ने

तेह्रथुम पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज साउन १९ गते अन्तिम दिन रहेको छ। आज साउन ५ ...
स्वावलम्बन लघुवित्तको नाफा बढ्यो, ईपीएस कति?

स्वावलम्बन लघुवित्तको नाफा बढ्यो, ईपीएस कति?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरण...